Attariya Hospital Pvt.Ltd.

दार्चुलामा मत गणना सुरु

padma
milan sunchadi

दार्चुला – दार्चुलामा मतगणना सुरु भएको छ । सबै ठाउँबाट मतपेटिका आइसकेपछि अहिले केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।

प्रतिनिधि सभाको एक सीट रहेको दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू र एमालेका तर्फबाट केन्द्रिय सदस्य गणेशसिंह ठगुन्ना उम्मेदवार रहेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.