Attariya Hospital Pvt.Ltd.

विवेकशील साझाको महाधिवेशन आज

padma
milan sunchadi

काठमाडौं – विवेकशील साझा पार्टीले आज पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटनको कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

 आज उद्घाटन कार्यक्रम र बन्दसत्र हुने र भोलि पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गरिने ले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि विवेकशील पार्टीका पूर्वनेता केशव दाहालको नेतृत्वमा निर्वाचन समिति बनाइएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.