

काठमाडौं – ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा.जेनिथ सिंहलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा.जेनिथ सिंहमाथि हातपात गरेका थिए।
गुरुङले डा सिंहलाई वीर अस्पताल अगाडी कुटपिट गरेका थिए।
