Attariya Hospital Pvt.Ltd.

अत्तरियामा फार–वेल फुडल्याण्डको उद्घाटन

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा फारवेल फुडल्याण्डको उद्घाटन गरीएको छ । अत्तरिया स्थीत धनगढी रोड,टेलीकम जाने बोटोमा सञ्चालनमा आएको उत्त फुडल्याण्डको बुधबार गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

यसअघिसम्म अत्तरियामै सञ्चालनमा रहेको होटल फारवेलको सेवालाई परिमार्जीत गर्दै फुडल्याण्डको रुपमा सञ्चालन गरीएको हो । हाल सञ्चालनमा आएको फुडल्याण्डमा नास्ताका परिकारहरुलाई विशेष प्राथमिकतामा राखीएको सञ्चालक प्रमोद अधिकारीले बताए ।

Siddi ganesh

पारीवारीक वातावरणमा बस्नकालागी छुट्टै क्याबिनको व्यवस्था भएको उत्त फुडल्याण्डमा बालबालीकाकालागी छुट्टै टेबलको व्यवस्था पनी रहेको छ । होटल फारवेल सञ्चालन गर्दै आईरहेका प्रमोद अधिकारी,यज्ञराज जोशी लगायतले नै थप २५ लाख लगानीमा फुडल्याण्ड सञ्चालनमा ल्याएका हुन् ।

Nawadurga
Loading...