Attariya Hospital Pvt.Ltd.

देउवाका छोरा जयवीरले गरे इन्गेजमेन्ट

padma
milan sunchadi

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह र पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी शिवानी श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ ।

 

दुई परिवारको सहभागितामा जेठ १ गते काठमाडौँमा एक समारोहबीच जयवीरसिंह र शिवानीबीच इन्गेजमेन्ट भएको हो ।

 

जयवीरसिंह शेरबहादुर देउवाका एक्ला सन्तान हुन् भने शिवानी केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानीबीच माघमा बिहे गर्ने तयारी छ ।

Nawadurga
Loading...