Attariya Hospital Pvt.Ltd.

गेटामा मेडिकल विश्वविद्यालय यसैवर्षदेखि सञ्चालनमा ल्याइने

padma
milan sunchadi

अत्तरिया – गेटामा मेडिकल विश्वविद्यालय यसै वर्षदेखि सञ्चालनमा ल्याइने भएको छ ।

 

सरकारको तर्फबाट आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गेगेटामा मेडिकल विश्वविद्यालयलाई यसैवर्षदेखि सञ्चालनमा ल्याइने जानकारी दिए ।

 

गेटामा मेडिकल विश्वविद्यालय सम्बन्धी विधेयक यसै संसद अधिवेशनमा पेश गरिने उनले बताए ।

Nawadurga
Loading...