Attariya Hospital Pvt.Ltd.

अब ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने

padma
milan sunchadi

अब स्वास्थ्य संस्थामा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

 

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने जनाएको हो ।

 

त्यस्तै गेटामा मेडिकल विश्वविद्यालय यसै वर्षदेखि सञ्चालनमा ल्याइने भएको छ ।

Nawadurga
Loading...