Attariya Hospital Pvt.Ltd.

भोलिदेखि हुने भनिएको ‘नेपाल बन्द’ का कार्यक्रम फिर्ता

padma
milan sunchadi

नागरिक उन्मुक्ति पार्टीले भोलिदेखि आह्वान गरेको नेपाल बन्दका कार्यक्रम फिर्ता लिएको छ।

 

पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन दिएकाले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन् ।

नाउपाले भोलिदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो।

Siddi ganesh

Nawadurga
Loading...