Attariya Hospital Pvt.Ltd.

पूर्व राजा आज ४ बजे परिवार सहित धनगढी आउँदै, भोली नागरिक अभिनन्दन

padma
milan sunchadi

अत्तरिया – पुर्व राजा ज्ञानेन्द्र शाह आज परिवार सहित धनगढी आउने भएका छन् । आज ४ बजे नेपालगंजबाट चिसापानी हुँदै सपरिवार धनगढी आईपुग्ने र भोली सोमबार नागरिक अभिनन्दन गरीने नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ ।

 

नागरिक अभिनन्दन भोली सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशालामा हुनेछ । यसअघि शनीबार उत्त कार्यक्रम राखीएको भएपनी नागरिक उन्मुत्ति पार्टीले नेपाल बन्दको घोषणा गरेपछी नागरिक अभिनन्दन मूल समारोह समितिले भोलीका लागी सारेको थियो ।

Nawadurga
Loading...