Attariya Hospital Pvt.Ltd.

कन्चनपुरको मोहना नदीमा डुबेर वृद्धाको मृत्यु

padma
milan sunchadi

कन्चनपुर – कञ्चनपुरमा एक वृद्धाको मोहना नदीमा डुबेर मृत्यु भएको छ ।

आइतबार जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ७० वर्षीया गौरीदेवि महराको मोहना नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान हातखुट्टा धुन नदीमा गएकी महराको डुबेर मृत्यु भएको हो।

Siddi ganesh

सशस्त्र प्रहरीको ३५ नम्बर गणबाट सई कमल जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले वृद्धालाई मृत फेला पारेको हो।

satyawati

सशस्त्र प्रहरीले शव नेपाल प्रहरीलाई बुझाएको जनाएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.