Attariya Hospital Pvt.Ltd.

एकता प्रगतिशिल सहकारीले आगामी शनीबार आँखा शिविरको आयोजना गर्दै

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले आगामी शनीबार निःशुल्क आँखा शिविरको आयोजना गर्ने भएको छ ।

सँस्थाले नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको प्राविधक सहयोगमा भदौ १६ गते शनीबार सँस्थाकै प्रांगणमा शिविर आयोजना गर्ने भएको हो ।

बिहान ९ बजेदेखी सुरु हुने शिविरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुको गेटा आँखा अस्पतालमा निःशुल्क अप्रेशन गरीने तथा शिविरमा निःशुल्क औषधी उपचार गरीने जनाईएको छ । शिविरमा नाम दर्ता शुल्क २० रुपैँया लाग्ने जनाईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.