Attariya Hospital Pvt.Ltd.

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

padma
milan sunchadi

अत्तरिया – धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।

 बिहीवार धनगढी उपमहानगरपालिका–७ मनेहराका २५ वर्षीय चालक निसान्त रानाले चलाएको सुपप्र ०१०१० प ६०२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

धनगढी उप–महानगरपालिका–२ मा दुर्घटना भएको हो।

Siddi ganesh

दुर्घटनाबाट चालकको आखाँ, ओठ र टाउकोमा चोट लागेको छ। उनको नवजीवन अस्पातलमा उपचार भैरहेको छ। मोटरसाइकल भने प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.