Attariya Hospital Pvt.Ltd.

कैलालीका विभिन्न ठाउँबाट भन्सार छलिका सामान बरामद

padma
milan sunchadi

धनगढी – कैलालीमा जिल्लाका विभिन्न ठाउँबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

जिल्लाको भजनी नगरपालिका–५ गुलरियाघाटबाट अबैध रुपमा भन्सार छलि ल्याएका अन्दाजी २७ हजार १८० मुल्य बराबरको कांचो नरिवल, चक्लेट, पानीपुरी लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै कैलारी गाउँपालिका–९ गदरिया स्थित भित्री सडकखण्डबाट पनि भन्सार छलिका अन्दाजी २२ हजार मुल्य बराबरको सुर्ती शुक्रवार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

Siddi ganesh

नियन्त्रणमा लिएको भन्सार छलिका सामान भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.