Attariya Hospital Pvt.Ltd.

सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी

padma
milan sunchadi

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले सरकारलाई गालीगलौजसमेत गरेका छन्।

उनले महानगरको गाडी सरकारले रोकेको भन्दै सिंहदरवारमा आगो लगाइदिने चेतावनी दिएका हुन्। तर सरकारले किन गाडी रोकेकोबारे उनले केही खुलाएका छैनन्।

‘आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु,’ उनले भनेका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.