Attariya Hospital Pvt.Ltd.

बालेन शाहलाई पुत्रीलाभ

padma
milan sunchadi

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।

मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् ।

Siddi ganesh

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.