Attariya Hospital Pvt.Ltd.

धनगढीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

padma
milan sunchadi

धनगढी – कैलालीको धनगढीमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१ बाल्मिकी स्कुल नजिक सुदूरपश्चिम प्रदेश ०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–५ जाईका ४० वर्षीय जिउधन चौधरीको सोमबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.