Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा पानीको ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१० सुकासाल स्थित पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाँउका ३५ वर्षीय नरेश जोशीको सोमबार दिउँसो मृत्यु भएको हो।

कर्णबहादुर चन्दको घरको पश्चिम पट्टी रहेको बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.