Attariya Hospital Pvt.Ltd.

शिवगंगा नदीमा डुबेर गोदावरीका एक जनाको मृत्यु

padma
milan sunchadi

धनगढी – धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–८ स्याउलेका ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलवार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–१७ दिपनगरमा रहेको शिवगंगा नदीमा डुबेर मगरको मृत्यु भएको हो। यस बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.