Attariya Hospital Pvt.Ltd.

धनगढीमा एक पुरुष मृत फेला

padma
milan sunchadi

धनगढी – धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मंगलबारदेखि बेपत्ता रहेका धनगढी उपमहानगरपालिका–१२ डि गाउँ बस्ने ४० वर्षीय महादेव भट्ट मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

उनकाअनुसार भट्ट बुधवार दिउँसो स्थानीय पदम भट्टको खेतमा मृत भेटिएका हुन्। उनी मंगलवार बिहान घरबाट खाना खाएर निस्किएपछि सम्पर्कविहीन भएको बुझिएको प्रहरीले जनाएको छ।

Siddi ganesh

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.