

अत्तरिया – कंचनपुरको कृष्णपुर नगरपालिकामा कार्यरत पशु विकास अधिकृतको निधन भएको छ ।
बैतडीको पाटन नगरपालिका वडा नं १ घर भएका गोपाल सिंह बोहराको हिजो राति हृदयघातबाट निधन भएको हो ।
यस्तै बोहराको निधनमा कृष्णपुर नगरपालिकाले शोक बिदा दिएको छ । भोलि शुक्रवार) नगरपालिकाले शोक बिदा दीएको हो ।
