Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कार्यरत पशु विकास अधिकृतको निधन,नगरपालिकामा भोलि शोक बिदा

padma
milan sunchadi

अत्तरिया – कंचनपुरको कृष्णपुर नगरपालिकामा कार्यरत पशु विकास अधिकृतको निधन भएको छ ।

बैतडीको पाटन नगरपालिका वडा नं १ घर भएका गोपाल सिंह बोहराको हिजो राति हृदयघातबाट निधन भएको हो ।

यस्तै बोहराको निधनमा कृष्णपुर नगरपालिकाले शोक बिदा दिएको छ । भोलि शुक्रवार) नगरपालिकाले शोक बिदा दीएको हो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.