Attariya Hospital Pvt.Ltd.

दार्चुलाका एक वडा सचिव मृत अवस्थामा फेला,मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका

padma
milan sunchadi

दार्चुला – दार्चुलाका एक वडा सचिव मृत भेटिएका छन् । जिल्लाको शैल्यसिखर नगरपालिका वडा नं २ का वडा सचिव खेमराज कपाडी मृत भेटिएका हुन ।

सोही नगरपालिका–२ रौतेउडाका २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत भेटिका हन् । डडेल्धुरा तालिमका लागि कपाडी आइतबार बिहान घरबाट हिंडेका थिए ।

उनको शब सोमबार सडकबाट २ सय मिटर तल र मोटरसाइकल सडकभन्दा १ सय ५० मिटर तल भेटिएको प्रहरीले बताएको छ । कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ ।

Siddi ganesh

घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.