Attariya Hospital Pvt.Ltd.

महाकाली नदीमा डुबेर कञ्चनपुरका एक किशोर बेपत्ता

padma
milan sunchadi

कञ्चनपुर – महाकाली नदीमा डुबेर कञ्चनपुरका एक किशोर बेपत्ता भएका छन्।

दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ स्थित महाकाली नदीमा नुहाउने क्रममा सोही नगरपालिका वडा नम्बर-२ बस्ने १७ वर्षीय निरज पुजारा शनिवार साँझ डुबेर बेपत्ता भएका हुन्।

पुजाराको खोजी कार्यका साथै आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.