गएरातीको वर्षाले सेती प्रादेशिक अस्पताल जलमग्न

Image

धनगढी – गएराति परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ ।

अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको छ ।

अस्पताल जलमग्न हुँदा बिरामीलाई समस्या भएको जनाईएको छ ।

अस्पतालका प्रसूति, अप्रेसन वार्ड लगायताका ठाँउहरु जलमग्न भएका छन् ।