Attariya Hospital Pvt.Ltd.

बझाङको जैलु मण्डेलका हत्या आरोपी तीन दिनपछि पक्राउ

padma
milan sunchadi

बझाङ – बझाङको जैलु मण्डेलका हत्या आरोपी तीन दिनपछि आज (सोमवार) पक्राउ परेका छन्।

छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले शुक्रवार साँझ साढे ७ बजेतिर खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका थिए।

हत्या आरोपी बिजुली मण्डेललाई आज बिहान कडेल टावर भएको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीले बताए।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.