Attariya Hospital Pvt.Ltd.

धनगढीमा नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले गर्यो विरोध प्रदर्शन

padma
milan sunchadi

धनगढी – नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध धनगढीमा विरोध प्रदर्शन गरेकाे छ ।

काम गरिरहेको स्थानमा सरकारले चिकित्सकलाई सुरक्षित बनाउनुपर्ने उनीहरूकको माग छ ।

सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध र्‍याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.