Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरबाट तीन लाख बढीका अबैध सामान बरामद

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ।

बिहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।

तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

Siddi ganesh

अबैध रुपमा फेला परेका सबै सामान आज भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.