Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोईसहित सोही ठाउँका २२ वर्षीय दिपक चौधरी र बेलौरी-८ का ३३ वर्षीय सागर ठगुन्ना शुक्रबार साँझ पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले ठगुन्नाले सञ्चालन गरेको काठको मिलमा चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको बताएको छ

Siddi ganesh

। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.