Attariya Hospital Pvt.Ltd.

गोदावरीबाट ९ जना जुवाडे पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ बाट ९ जना जुवाडे पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–१ का ६० वर्षीय दुर्गा घलेको घर भित्र जुवातास खेलिरहेको अवस्थामा घलेसहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५५ हजार ८५ रुपैँया र पाँच बुक ताससहित पक्राउ गरेको हो।

Siddi ganesh

पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.