Attariya Hospital Pvt.Ltd.

गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–६ भुयराबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोहि ठाउँका २६ वर्षीय जयकिसन चोधरी रहेका छन्।

चौधरीको साथबाट ८६० मिलिग्राम लागुऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।

Siddi ganesh

उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.