Attariya Hospital Pvt.Ltd.

अत्तरिया जेसिज संगको सहकार्यमा शैलेशवरी मा वि मा वित्तिय साक्षरता कार्यक्रम

padma
milan sunchadi

अत्तरिया – अत्तरिया जेसिज २०२३ संगको सहकार्यमा गोदावरी नगरपालीका वडा नम्बर ६ मा रहेको शैलेशवरी मा वि मा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरीएको छ ।

साइन रेसुङ्गा बैंक शाखा अत्तरियाले अत्तरिया जेसिज संग सहकार्य गरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको उपस्थीतीमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको अत्तरिया जेसिजका कार्यकारी उपाध्यक्ष बम बहादुर बोगटीले बताए ।

उत्त कार्यक्रममा अर्थ तथा वित्त व्यवस्थापनका बारेमा विद्यार्थीहरुलाई जनाकराी गराईएको थियो । भविष्यका कण्राधार मानीने बालबालिकाहरुलाई अर्थ तथा वित्त सम्बन्धी ज्ञान अनिवार्य हुने भएकोले उत्त कार्यक्रमको आयोजना गरीएको साइन रेसुङ्गा बैंक शाखा अत्तरियाका प्रमुख लोकेश जोशीले बताए ।

Siddi ganesh

अत्तरिया उधोग वाणिज्य संघका महासचिव शंकर खड्का प्रमुख अतिथि रहेको उत्त कार्यक्रमको सञ्चालन कार्यकारी उपाध्यक्ष बोगटीले गरेका थिए ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.