Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा भूकम्पको धक्का महसूस

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिम प्रदेशका विभीन्न जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ ।

मंगलबार दिउँसो मंगलबार २ बजेर ४० मिनेट र ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का महसूस हुँदा सर्वसाधारण घरबाहिर निस्किएका थिए ।

Siddi ganesh

बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.