Attariya Hospital Pvt.Ltd.

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

padma
milan sunchadi

बझाङ – बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको जयपृथ्बी नगरपालिका–३ पडेंसका ५५ वर्षीय रामचन्द्र बहादुर रोकायाको भिरबाट लडेर बुधवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

रोकाया आफ्नो घरबाट सदरमुकाम चैनपुर बजार जाने क्रममा सोही ठाँउ स्थित पाल्ते भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.