Attariya Hospital Pvt.Ltd.

अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
विजया दशमी,दिपावली तथा छ्ठ पर्वलाई मध्यनजर गरि ईलाका प्रहरी कार्यालय मालाखेतीले यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

नागरिक तथा सवारी साधनको आवागमन सहज होस भन्ने उदेश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.