Attariya Hospital Pvt.Ltd.

कंचनपुरमा निल गाई मृत भेटियो

padma
milan sunchadi

अत्तरिया – कंचनपुरको बेलौरीमा एक निल गाई मृत अवस्थामा भेटिएको छ ।

आइतबार बिहान बेलौरी नगरपालिका वडा नम्बर -१ स्थित मटैयामा भाले निल गाई मृत अवस्थामा भेटिएको हो ।

अनुसन्धान जारी राख्दै उक्त मृत निल गाईलाई स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मि,स्थानीय लगाएतको रोहवरमा खाल्डो खनेर गाडिएको कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बताएका छन् ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.