लागुपदार्थ चेकजाँचको किट सहयोग

Image

अत्तरिया – ईलाका प्रहरी कार्यालय मालाखेती र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियालाई लागुपदार्थ सेवन चेकजाँचको किट सहयोग गरिएको छ।

अत्तरिया हस्पिटल प्रा.लिले दुबै कार्यालयलाई १०० पिस किट उपलब्ध गराएको अस्पताल प्रशासनले जनाएको छ।

लागुपदार्थको दुव्र्यसनका कारण घटनाहरु बढ्दै गएकाले कही हदसम्म न्यूनिकरण होस भनि चेकजाँच गर्ने किट उपलब्ध गराईएको बताइएको छ।