Attariya Hospital Pvt.Ltd.

बङ्करमा रहेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा लग्याे

padma
milan sunchadi

काठमाडौँ – हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट नेपालीहरूलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सारिएको छ।

अहिलेसम्म ३२ जनालाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ। अझै केहीलाई सार्न बाँकी नै छ।

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको त्यहाँ रहेका एक नेपालीले फेसबुक लाइभबाट जानकारी दिएका छन्। उनले अब नेपाल लैजानका लागि पनि नेपाल सरकारसँग अनुरोध गरेका छन्।

Siddi ganesh

बर्दियाका लुइस रिजालले आफूहरूलाई तेल अभिभ लगिएको लाइभमा बताए। उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका थिए। शनिवार मृत्यु भएका १० जना उनीहरू कै समूहका रहेको बताइएको छ। उनीहरूकाे समूहमा ४९ जना थिए।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.