Attariya Hospital Pvt.Ltd.

दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता

padma
milan sunchadi

दार्चुला – दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।

जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइका ६ वर्षीय छोरा हेमान्सु दमाइ सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएका हुन्।

उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

Siddi ganesh

ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी कार्यालय भइरहेको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.