Attariya Hospital Pvt.Ltd.

बझाङमा फेरी भूकम्पको धक्का

padma
milan sunchadi

बझाङ – बझाङमा गएराति फेरी भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.