Attariya Hospital Pvt.Ltd.

एन्टिबायोटिक औषधिको जथाभावि प्रयोगबारे सञ्चारकर्मीसंग अन्त्रक्रिया

padma
milan sunchadi

अत्तरिया – एन्टिबायोटिक औषधिको जथाभावि प्रयोगकाबारे पत्रकारसंग अन्त्रक्रिया गरिएको छ ।

बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी एन्टिबायोटिक औषधिको प्रयोग र एएमआर (प्रतिजैविक प्रतिरोध)को बारेमा कैलाली र कञ्चनपुरका सञ्चारकर्मीसंग अन्त्रक्रिया गरीएको हो ।

plastik

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर नापतौल तथा नियमन महाशाखाको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिसको सहयोगमा उत्त कार्यक्रमको आयोजना गरीएको हो ।

Siddi ganesh

धनगढीमा गत असारमा पनि सोहि विषयवस्तुमा आधारीत कार्यक्रम सम्पन्न भएको थियो । युएसएआइडी एमट्याप्स परियोजनाका सिनियर टेक्निकल एड्भाइजर तथा भाइरोलोजिष्ट डा सन्तोष दुलालले नेपाल एएमआरको जोखीममा रहेको बताए ।

उनले एन्टिबायोटिक औषधीको प्रयोग मानीस,पशु र कृषीमा जथाभावि रुपमा भईरहेको बताए । एन्टिबायोटिक औषधीको जथाभावि प्रयोग रोक्न सञ्चारकर्मीको भुमिका महत्वपुर्ण रहेको उनले बताए ।

विश्वव्यापी मुद्धा भएकोले पनि सञ्चारकर्मीले प्राथमिकतामा राखेर यस बारेमा समाचार सामग्री प्रकासन तथा प्रशारण गर्नुपर्ने उनको भनाई थियो ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.