Attariya Hospital Pvt.Ltd.

मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निट्यूडको भूकम्प

padma
milan sunchadi

अत्तरिया – मध्यराति जाजरकोट  केन्द्रबिन्दु भएर  भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का सुदूरपश्चिम लगाएत देशैभरी महसुस भएको छ।
पछिल्लो पटक बझाङको चैनपुर केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले मानवीय र भौतिक क्षति भएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.