Attariya Hospital Pvt.Ltd.

जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या १२८ पुग्यो

padma
milan sunchadi

काठमाडौं – शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।

यसैगरी, रूकुम पश्चिममा ३६ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.