Attariya Hospital Pvt.Ltd.

जाजरकोट भूकम्प : मृतकको संख्या १ सय ३६ पुग्यो

padma
milan sunchadi

काठमाडौं – जाजरकोटमा गएको भूकम्पमा परी एक सय ३६ जनाले ज्यान गुमाएका छन्। प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जना रहेका छन्।

plastik

जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ गरी १६६ जना घाइते रहेको प्रहरीले जनाएको छ।

३३ जना जाजरकोटमा उपचाररत छन् भने २२ जना सुर्खेत रिफर गरिएको छ भने रुकुम पश्चिममा ३० जना डिस्चार्ज, ४० उपचाररत र १५ जनालाई सुर्खेत र नेपालगञ्ज पठाइएको छ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.