Attariya Hospital Pvt.Ltd.

धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि हातपात गर्ने दुईजना पक्राउ

padma
milan sunchadi

धनगढी – धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि हातपात गर्ने दुईजना पक्राउ परेका छन् ।

शनिबार राति धनगढीकाे राजपुर चाेकमा माेटरसाइकल चेकजाँचका क्रममा भएकाे विवादमा प्रहरीमाथि हातपात गर्ने खडक कुँवरसहितका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खसीकाे काराेबार गर्दै आएका उनीहरूले राजपुर चाेकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेका थिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.