Attariya Hospital Pvt.Ltd.

एकता प्रगतिशिल सहकारीको अध्यक्षमा पुनः सुरत बोगटी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जमुनानगरमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी सँस्थाको अध्यक्षमा पुनः सुरत बहादुर बोगटी चयन भएका छन् ।

सँस्थाको उपाध्यक्षमा धना कुमारी ओझा दोहोरीएकी छन् । सचिवमा रमेश बोगटी र कोषाध्यक्षमा नन्दा भट्ट दोहोरीएका छिन् । यस्तै सहसचिवमा गंगाराम साँउद दोहोरीएका छन् ।

सदस्यहरुमा रामप्यारी चौधरी,सुमन चौधरी दोहोरिएका छन् । त्यस्तै सदस्यहरुमा प्रेम बहादुर बोगटी,होलुवा डगौरा,जानकी विष्ट र रिमा चौधरी चयन भएका छन् ।

Siddi ganesh

त्यस्तै लेखा समितिको संयोजकमा टेक बहादुर सारु मगर दोहोरीएका छन् भने सदस्यहरुमा सरिता कुमारी शाहि र मिना चौधरी चयन भएका छन् । सहकारीको आज (बिहिबार) बसेको १३ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.