Attariya Hospital Pvt.Ltd.

अत्तरिया बजारमा सरसफाई गरिँदै

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरिया बजारमा सरसफाई गरिँदै छ ।

यस क्षेत्रकी सांसद खेमा देवी विष्टको अगुवाईमा सुदूरपश्चिम ब्युटीपार्लर एसोसियसन शाखा अत्तरिया तथा गोदावरी एकल महिला समुहको सहयोगमा सरसफाई गर्न लागीएको हो ।

दिपावली तथा छठ पर्वको अवसरमा सफा नगर स्वस्थ नगर अवधारणालाई अगाडी बढाँउदै सरसफाई कार्यक्रमको आयोजना गरीएको विष्टको सचिवालयले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.