Attariya Hospital Pvt.Ltd.

अत्तरियामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको म प्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् ।

Siddi ganesh

ट्रक सहित चालक डडेल्धुराको अजयमेरू गाउँपालिका-१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.