Attariya Hospital Pvt.Ltd.

बझाङमा फेरि भूकम्पकाे धक्का महसुस

padma
milan sunchadi

बझाङमा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ।

बझाङकाे धमेना केन्द्रविन्दु भएर बिहान ११ बजेर ३७ मिनेट जाँदा ४‍.५ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प  मापन केन्द्र सुर्खेतले जनाएकाे छ।

गत असाेज १६ मा बझाङकाे तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको बझाङकै चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

Siddi ganesh

उक्त भूकम्पबाट एकजनाको ज्यान गइकाे थियाे भने करिब १५० घर भत्किएका थिए।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.