Attariya Hospital Pvt.Ltd.

अत्तरिया उधोग वाणिज्य संघले मनोनित गर्यो विभीन्न सल्लाहकारहरु

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाणिज्य संघले विभीन्न पदमा सल्लाहकारहरु मनोनित गरेको छ ।

संघको मंगलबार बसेको वैठकले विभीन्न पदमा सल्लाहकारहरु नियुत्त गरेको हो ।

संघले कानुनी सल्लाहकारमा विर बहादुर जेठारालाई नियुत्त गरेको छ । त्यसैगरी प्रेस सल्लाहकारमा शारदा फुलारालाई नियुत्त गरेको छ ।

Siddi ganesh

संघको वरिष्ठ सल्लाहकारहरुमा विर बहादुर बलायर,प्रकाश बहादुर बम,तुलसी देवकोटा,खेमा देवी विष्ट,विरेन्द्र भट्ट र शारदा देवी रोकायालई नियुत्त गरीएको छ । त्यसैगरी राजु भट्टराईको संयोजकत्वमा ४२ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

त्यसैगरी उत्त वैठकले तेज कार्की र रमेश बोगटीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । अत्तरिया उधोग वाणिज्य संघमा गत असार २३ गते कल्याण सिंह बोहराको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.