Attariya Hospital Pvt.Ltd.

‘जेसीज सप्ताह’को दोस्रो दिन मन्दिरमा सरसफाई

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसीजले ‘जेसीज सप्ताह’को दोस्रो दिन गोदावरी नगरपालिका तेघरीस्थीत् वनदेवी मन्दिर परिसरमा सरसफाई गरेको छ ।

अत्तरिया जेसीजले हिजोदेखी ‘जेसीज सप्ताह’ सुरु गरेको हो । हिजो उद्घाटन अन्र्तगत मैत्रीपुर्ण भलीबल प्रतियोगिता सम्पन्न गरिएको थियो ।

मंसिर २३ गते समापन हुने ‘जेसीज सप्ताह’ अवधीमा अत्तरिया जेसीजले विभीन्न सामाजिक कार्यहरु गर्दैछ ।

Nawadurga
Loading...