स्याउलेमा डेउडा कार्यक्रम सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउले बजारमा लाइभ डेउडा कार्यक्रम सम्पन्न भएको छ ।

डेउडा सँस्कृति संरक्षण प्रतिष्ठानले स्याउले बजारको विश्वनाथ शिव मन्दिरको प्रांगणमा डेउडा लाइभ कार्यक्रमको आयोजना गरेको थियो ।

बिहान ११ बजेदेखि विभिन्न डेउडा कलाकारहरुको उपस्थितिमा डेउडा खेल्न सुरु गरेको थियो । कार्यक्रममा स्थानीयको उपस्थीती रहेको थियो ।